वार्ता गर



प्रचण्डलाई प्रतिबन्ध गर्दा प्रधानमन्त्री बने। विप्लव प्रतिबन्ध भए भने राष्ट्रपति हुन सक्लान्। तर, त्यसबीचमा देशले फेरि जनधनको ठँलो क्षति बेहोर्नुपर्नेछ। विप्लव कमरेड, क्रान्तिको स्वरूप बदल्नोस्। सरकार, समाधानको तरिका बदल्नोस्। प्रतिबन्धले विप्लवलाई रोक्न गाह्रो छ। भ्रष्टाचारको समाप्ति, रोजगारीको व्यवस्था, विकास र समृद्धि ल्याएमा सबै समस्याको समाधान यही हुनेछ। प्रतिबन्ध हैन, वार्ताको प्रबन्ध गर।

– मनोज गजुरेल

प्रतिक्रिया दिनुहोस्