ढकमक्क फूलेको आरूको फूल



मौसम खुलेसँगै सिनामंगलको सडककिनारामा ढकमक्क फूलेको आरूको फूलले सडकको सौन्दर्यता बढाएको छ । तस्वीरः टीका बन्धन÷काठमाडौं

प्रतिक्रिया दिनुहोस्