उत्सव



ब्राजिलको अत्यन्त चर्चित कार्निवल उत्सव रियो डि जेनेरियोमा सुरु भएको छ । यस उत्सवमा विभिन्न साम्बा स्कुलबीच प्रतिस्पर्धा हुने गर्छ । कार्निवलमा एक स्कुलका सहभागी नृत्य प्रदर्शन गर्दै ।

प्रतिक्रिया दिनुहोस्