ट्रम्पको स्कुलको रिकर्ड



वासिंगटन (एजेन्सी)
अमेरिकाको एक सैन्य प्रतिष्ठानले राष्ट्रपति डोनाल्ड ट्रम्प किशारावस्थाको शैक्षिक रिकर्ड सन् २०११ मा उसले लुकाएको र यो ट्रम्पका सहयोगीहरुको दवाबका कारण गर्नु परेको जानकारी दिएकोे वासिंगटन पोस्टले जनाएको छ ।

ट्रम्पले तात्कालिन राष्टपति बाराक ओबामालाई आफनो शैक्षणिक रिकर्ड सार्वजनिक गर्न चुनौती दिएका थिए । स्कुलका पुर्व छात्र तथा ट्रम्पका साथीहरुले उनको शैक्षिक रिकर्ड गोप्य राख्न भनेका अधिकारीहरुले उक्त कुरा पुर्याएको उक्त सैन्य संस्थानका हेडमास्टर रहेका इवान जोंसले बताए । ट्रम्पले लगातार आफु बच्चामा एक होनाहार छात्र रहेको बताउँदै आइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्