स्वर्गीय अधिकारीप्रति श्रद्धाञ्जली अर्पण (फोटोफिचर)



काठमाडाैँ । टुँडिखेलको श्रद्धाञ्जलीसभामा पुगेर पर्यटनमन्त्री स्वार्गीय रविन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन । टुँडिखेलमा विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणलगायत श्रद्धाञ्जली दिएका छन ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो । सातै जनाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ ।

तस्विर नेस

प्रतिक्रिया दिनुहोस्