सुतेको गगनचुम्बी



चीनको चोङक्विङ सहरमा निर्माण पुरा हुन लागेको चारवटा गगन चुम्बीमाथि तेर्साे पल्टेको विशाल भवन क्रिस्टल । २ सय ५ मिटर लामो उक्त गगन चुम्बी निर्माणमा करिब ४ अर्ब डलर खर्च लागेको बताइएको छ । मोसे सफ्दीले डिजाइन गरेको यो विश्वका पहिलो तेर्सो गगनचुम्बी हो ।

प्रतिक्रिया दिनुहोस्