महिला क्रिकेट टोली नेपाल आइपुगेपछि



क्याप्सनः नेपाली राष्ट्रिय महिला क्रिकेट टोली नेपाल आइपुगेपछि त्रिभुवन विमानस्थलमा तस्वीर खिँचाउँदै । टोली थाइल्यान्डमा भएको आईसीसी महिला विश्व टी २० क्रिकेट छनोट एशिया क्षेत्र प्रतियोगितामा सहभागिता जनाएर बिहीबार फर्केको हो ।

७ टोली सहभागिता सो प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रह्यो भने शीर्ष टोली थाइल्यान्ड दोस्रो चरणको छनोट प्रतियोगितामा छनोट भएको छ।

तस्वीरः उजोल डंगोल/काठमाडौं

प्रतिक्रिया दिनुहोस्