मुक्तिनाथ बैकद्वारा प्रभागलाई सहयोग



dav

काठमाडौं(नेस)
मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माण कार्यको लागि ५० हजार रुपैयाँ सहयोगस्वरुप चेक प्रदान गरेको छ ।

सो चेक मुक्तिनाथ विकास बैंक लि.कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलकी पूर्व प्रहरी निरीक्षक श्री चेतना पोखरेललाई हस्तान्तरण गनुभयो ।

प्रतिक्रिया दिनुहोस्