हिन्दूहरूको प्रमुख चाड महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति परिसरमा रंग लगाउँदै कामदार



हिन्दूहरूको प्रमुख चाड महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति परिसरमा रंग लगाउँदै कामदार ।  फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वका उपलक्ष्यमा वर्षेनी लाखौं भक्तजन पशुपतिमा मेला तथा पूजाआजा गर्न आउने गर्छन् ।  
 तस्वीर ः अनिल आङदेम्बे, काठमाडौं

प्रतिक्रिया दिनुहोस्