नख्खुस्थित एनसेल कार्यालयमा बम विस्फोट



नेपाल समाचारपत्र, काठमाडौँ ।
ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा बम विष्फोट भएको छ । विस्पोटमा ३ जना घाइते भएका छन् ।

घाइते मध्ये दुई जनाको अल्का अस्पतालमा उपचार भईरहेको छ भने एक जनाको विएनवी अस्पतालमा उपचार भईरहेको छ ।
थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्