श्यामश्वेत जमाना



हास्य कवि शैलेन्द्र सिंखडाले फेसबुकमा पोस्ट गरेको तस्वीरमा २०३७ साउनमा गाईजात्राको पँर्वतयारीका क्रममा दायाँबाट क्रमशः शैलेन्द्र, हरिवंश आचार्य, स्व. गोपालराज मैनाली, सुनील पोखरेल, शिशिर श्रेष्ठ, लोकबहादुर क्षत्री र मानबहादुर गुरुङ।

प्रतिक्रिया दिनुहोस्