नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा शुरु



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा पोखरामा शुरु भएको छ । उक्त सभामा देशभरका लगभग १४ सय पत्रकारहरुको सहभागिता रहेको छ ।

यो सभाको समापन शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्