सिभिल बैंकद्वारा आँखा अस्पताललाई टिभी प्रदान



काठमाडौं(नेस)
सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बुधबार एक कार्यक्रमबीच नेपाल अाँखा अस्पताललाइ एक थान टिभी प्रदान गरेको छ ।

सो टिभी सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गर्नुभयो । अस्पतालले हालै निर्माण गरेको विरामी प्रतिक्षालयमा सो टिभी जडान गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्