युरोपमा प्रजातन्त्र दिवश भब्य रुपमा मनाईयो



 

दीपेन्द्र गजुरेल, स्पेन । युरोपमा पनि ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवश धुमधामका साथ मनाईएको छ । मंगलबार युरोपस्थित नेपाली दुताबासमा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा एनआरएनएका अध्यक्षहरुको भब्य उपस्थितिमा प्रजातन्त्र दिवस बनाइएको हो ।

यसैगरी बेल्जियमस्थित नेपाली दुताबासका राजदुत लोक बहादुर थापाले पनि बेल्जियमबासी नेपालीहरुको उल्लेखनिय जनसहभागितामा देशमा प्रजातन्त्रका लागि आफ्नो जिवन सर्मपण गरेका विर शहिदहरुको सम्झनामा र योगदानको चर्चा गर्नुभएको थियो ।

यसैगरी एनआरएनए युरोप संयोजक शिव बरुवाल,एनआरएनएका प्रतिनिधिहरु,सामाजिक,राजनैतिक दलका भातृ संस्थाहरु, समाजसेवीहरु, पत्रकारहरुको ब्यापक सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्