शान्ति र सेना



पुलवामा आत्मघाती आक्रमणपछि भारत पाकिस्तान नियन्त्रित काश्मिरलाई विभाजन गर्ने सिमा नियन्त्रण रेखा नजिकै गस्ती गरिरहेका भारतिय सेनाका जवान । सोमबार काश्मिर लडाकुसँगको मुठभेडमा ४ सैनिक सहित सातजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्