गीतमाथि राजनीति नगर्नुस्



पशुपति शर्मालाई २५ हजार दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध त्यो पैसा आफ्नो क्षेत्रका विकासमा थप्नुस्, जनताका लागि काम गर्नुस्। ताकि फेरि–फेरि यस्ता गीत बन्न नपरोस्।
कर्म गर्नुस्, गीतमाथि राजनीति नगर्नुस्।
– प्रमोद खरेल (गायक)

प्रतिक्रिया दिनुहोस्