चार देशका राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिए



नेपाल समाचारपत्र, काठमाडौं ।
विभिन्न चार देशका राजदूतले सोमबार सपथ लिएका छन् ।
जसमा कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका राजदूत कृष्णप्रसाद ढकाल र फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्