हेयर फ्रिजिंग



क्यानाडाको युकोन स्थित तातो पानीको झरनामा नुहाउने प्रतियोगिताका सहभागीहरु । उक्त झरनाको पानी तातो भएपनि बाहिरको तापक्रम अत्यधिक चिसो हुने भएकोले पानीबाट माथि आएपछि टाउको र दाह्र्ीको पानी तत्काल जम्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्