साजन राईको ‘उढ्छे चरी झैँ देख्छु परी झैँ’ सार्वजनिक



पथरी- साजन राईको ‘उढ्छे चरी झैँ देख्छु परी झैँ’को म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको छ । गितलाई युटुब च्यानल हेम्स ईन्टरटेडमेन्टले सार्बजनिक गरेको हो । किशोर सापकोटाको सब्द रहेको ‘उढ्छे चरी झैँ देख्छु परी झैँ’ सुन्दर सब्दलाई साजन राईले संगीत भरेका हुन् । साउण्ड मिल स्टूडियोमा रेकर्ड गरीको गितलाई उदयराज पौडेलले एरेन्ज गरेका छन । गितमा संगीतकार राईकै स्वर सुन्न सकिन्छ ।

काठमाडौँको रमणीय स्थानहरुमा छायंन गरीएको गितलाई भुपेन्द्र तोम्बाम्फो (लिम्बु)ले निर्देशन गरेका हुन् । बिकाश धमलाको सम्पादन रहेको गितलाई भुपेन्द्र तोम्बाम्फो लिम्बुले नै छायंकन गरेका हुन् भने सहायक छायंनक आरुण न्यौपानेले गरेका हुन् । आरुण लिम्बुको कोरीयोग्राफी रहेको भिडियोमा एजे क्रीउको बब्बाल डान्स देखीन सकिन्छ । गौतम थापालाई प्रटक्सन म्यानेजरको जिम्मा दिईएको थियो ।
https://youtu.be/lh41Z3ovlIo

प्रतिक्रिया दिनुहोस्