प्रणय दिवस कविता



छोड अरू कुरा
आज प्रितको कुरा गरौं,
तिम्रो मेरो मुटु छुने
मीठो गीतको कुरा गरौं।
अरूको हारको होइन,
हाम्रो जितको कुरा गरौं।
– कृष्ण मल्ल (अभिनेता, फेसबुकमा)

प्रतिक्रिया दिनुहोस्