द्वन्द्व र संगित



युक्रेनको द्वन्दग्रष्त दोनेत्स्क इलाका स्थित एक ध्वस्त भवनमा पियानो बजाउँदै युक्रेनी ससस्त्र बलका एक सदस्य । सन् २०१४ मा त्यस क्षेत्रमा द्वन्द्व भडकिएपछि पुर्वी दोनेत्स्क र लुहान्स्क क्षेत्रमा १० हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्