बोरिंग स्पिच



थरका कारण स्कुलमा हेपिएका ६ कक्षामा अध्ययन जोसुआ ट्रम्पलाई कांग्रेसमा दोस्रो स्टेट अफ द युनियन सम्बोधनमा राष्टपति डोनाल्ड ट्रम्पले आमन्त्रित गरेका थिए । तर उनी उक्त बैठकमा मस्तले सुतेको तस्वीर भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस्