कोटेश्वर–कलंकी सडकखण्डमा पर्ने बालकुमारी पुलः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडौँ ।
हालै निर्माण कार्य सम्पन्न भएको कोटेश्वर –कलंकी सडकखण्डमा पर्ने बालकुमारी पुलको ड्रोनबाट खिचिएको तस्विर। हालै चिनिया कम्पनीले सम्पूर्ण जिम्मेवारी नेपाललाई हस्तान्तरण गरेको नेपालकै नमूना सडकको रुपमा हेरिएको चक्रपथको कोटेश्वर–कलंकी सडकखण्ड अत्याधुनिक देखिए पनि सुरक्षा विषयमा धेरैले प्रश्न उठाएका थिए।

तस्वीरः अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्