टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटो फिचर)



काठमाडौं ।
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मंगलबार टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो ।
तस्वीरः अनिल आङ्देम्बे

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्