कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।तालिका अनुसार २०७६ वैशाख १५ मा कक्षा १२ र २९ बाट कक्षा ११ को परीक्षा सुरु हुनेछ बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । भने जेठ ८ गतेसम्म ११ को परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा तालिका तल हेर्नुहाेस्ः

प्रतिक्रिया दिनुहोस्