किर्तिमान मुल्य



किर्तिमान मुल्य २३ करोड ८० लाख डलरमा विक्री भएको अमेरिकाको म्यानह्यटन स्थित एक अपार्टमेन्ट । सेन्ट्र्ल पार्क साउथ स्थित उक्त अपार्टमेन्टको ४ तल्ला उक्त मुल्या अर्बपति केन ग्रिफिनले खरिद गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्