बर्हिगमित जनमुक्ति सेना सडक आन्दोलनमा



बिहीबार दिउँसो बर्हिगमित जनमुक्ति सेना सडक आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।द्वन्द्वपीडित न्यायको माग गर्दै सडकमा उत्रिएका छन्।

तस्वीर: उजोल डंगोल/नेस

प्रतिक्रिया दिनुहोस्