एआइए कप आजबाट



काठमाडौं, (नेस)
छैटौं अवेरनेश इन्टरनेसनल एकेडेमी(एआइए) इन्टर स्कुल बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ ।

शंखमूलस्थित आयोजक एआइए स्कुलमा हुने प्रतियोगितामा छात्रतर्पm सहभागी १२ विद्यालयलाई चार समूहमा विभाजन गरी खेलाइनेछ । त्यस्तै छात्रा र जुनियर छात्रमा कुल ८ टिमले ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि तीन लाख रुपैयाँ अनुमानित खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्