हिमपातका कारण पहाडी जिल्लाहरुमा जनजीवन प्रभावित (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौं ।

मुलुकका पहाडी जिल्लाहरुमा वर्षा संगै हिमपात भएको छ। हिमपातका कारण उच्च हिमाली जिल्लासहित पहाडी जिल्लाहरुमा जनजिवन प्रभावित बनेको छ । दोलखा, बैतडी, बाजुरा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रसुवा, सिन्दुपाल्चोक लगायताका जिल्लाहरुमा हिमपातसँगै वर्षा भएको छ । यस्तै दार्चुलाका उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकर लगायतका क्षेत्रमा पनि हिमपात भएको छ।

हेर्नुहोस तस्विरहरु

तस्विरः चिरञ्जीवी मास्के, दोलखा

प्रतिक्रिया दिनुहोस्