प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री (LIVE)



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदैछन ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्