जगदम्बा सिमेन्टको हवाइ यात्रा



काठमाडौं(नेस)
समृद्ध राष्ट निर्माणको परिकल्पनाको साथ अघि बढीरहेको जगदम्बा सिमेन्टले आफुलाई सिमेन्ट उत्पादन तथा विक्रि वितरणमा मात्र सिमित नराखी विभिन्न कार्यहरु जस्तै हाम्रो घर मोबाइल एप, बास्तु ज्ञान, जगदम्बा सचेतना जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

हालै मात्र जगदम्बा सिमेन्टले आफ्ना ग्राहकलाई ‘हवाइ यात्रा’ कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट गोसाइकुण्ड भ्रमण गराएको छ । सो कार्यक्रममा देशका विभिन्न ग्राहकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्