आगलागी नियन्त्रण पूर्वअभ्यास



एक्काइसौँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा शशस्त्र प्रहरी बल नेपाल विपत ब्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन र इच्छाकामना गाँउपालिकाले संयुक्त रुपमा आयोजना गरेको विपत जोखिम न्यूनिकरणका लागी जनचेतनामूलक कार्यक्रममा आगलागी नियन्त्रणको पूर्वअभ्यास र जानकारी प्रदान गर्दै शशस्त्र प्रहरी । तस्विरः कृष्ण आचार्य

प्रतिक्रिया दिनुहोस्