सन्राइज क्यापिटलले २० प्रतिशत नगद लाभांस दिने



काठमाडौं, (नेस)
सन्राइज क्यापिटलको आठांै वार्षिक साधारणसभाले आव २०७४÷७५ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिद्वारा सिफारिस गरिएबमोजिम साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आव २०७४÷७५ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकका प्रतिवेदन पारित गर्नुका साथै आव २०७५÷७६ को लेखा परीक्षकका लागि लेखा परीक्षकमा बसौला एण्ड एसोसिएटस्लाई नियुक्त गरेको छ ।

कम्पनीको सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालकसहित कुल ६ जनाको सञ्चालक समिति कायम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्