यस्तो छ टुडिखेलमा माघीको रौनकः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडौँ ।
मगर समुदायद्धारा आयोजित माघी विशेष कार्यक्रमले राजधानीको टुडिखेलमा आज रौनकता छाएको छ । विशेष गरि थारु समुदायको नयाँ वर्षको रुपमा लिइने यस माघी पर्व आज देशभर विशेष तरिकाले मनाईन्छ ।
टुडिखेलको मनोरम दृष्य तपाईले फोटोमा देख्न सक्नुहुन्छ ।
तस्वीरः अनिल आङ्देम्बे

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्