ब्रिटेनका एन्डी मुरे अस्ट्रेलियन ओपनबाट बाहिरिए



ब्रिटेनका एन्डी मुरे वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनबाट बाहिरिएका छन् । आफनो अन्तिम प्रतियोगिताको रुपमा लिएको सो खेलमा मुरेले सानदार प्रदर्शन गरेका थिए । हिप इन्जुरीबाट मुक्ति पाउन संघर्ष गरिरहेका मुरे मेलबर्न कोर्टमा स्पेनी खेलाडी रोबेर्टो बाउटिस्टा अगटसँग ६–४, ६–४, ६–७, ६–७, ६–२ ले हारे ।

प्रतिक्रिया दिनुहोस्