जनता बैंकको सबै प्रदेशमा प्रादेशिक कार्यालय खुल्यो



काठमाडौं, (नेस)
बैंकले सात वटै प्रदेशमा एकसाथ प्रादेशिक कार्यालय सञ्चालनमाल्याएको छ । प्रदेश नम्बर १ को ट्रफिकचोक, विराटनगर, प्रदेश नम्बर २ को भानुचोक, जनकपुर, प्रदेश नम्बर ३ को स्कँलरोड, हेटौडा, गण्डकी प्रदेशको न्यँरोड पोखरा, प्रदेश नम्बर ५ को हस्पिटललाइन, बुटवल, कर्णाली प्रदेशको वीरेन्द्रचोक सुर्खेत र सुदँरपश्चिम प्रदेशको चटकपुर, धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसँंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयको अनुगमन गर्नेछ । प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवा प्रवाह अभm स्तरीय तथा सरल हुने विश्वास लिइएको छ । स्थापना भएका प्रादेशिक कार्यालयलाई क्रमिक रुपमा सशत्त mबनाउन साधन स्रोत थप गरिँदै लगिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्