बिद्यालयमा हमला



बेइजिंग,(एजेन्सी)
घन बोकेका एक व्यक्तिले चीन्को राजधानी बेइजिंग स्थित एउटा बिद्यालयमा जथाभावी आक्रमण गर्दा प्राथमिक स्तरका बिसजना बिद्यार्थी घाइते भएके सरकारी अधिकारीहरुले बताएका छन् ।

सामाजिक संजाल साइट वेइवोका अनुसार बेइजिंगको सिचेंग जिल्लामा रहेको सो बिद्यालयमा स्थानिय समय अनुसार मंगलवार करिव ११ बजे आक्रमणका ेघटना घटेको हो । तीन्जना बालबालिका गम्भीर घाइते भएपनि खतरामुक्त रहेको अस्पतालको सुत्रले जनाएको छ । आक्रमणकारीलाई प्रहरीले पक्रेको छ । उनको आक्रमणको उद्देश्य के हो भन्ने स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्