अपराध



बंगलादेशमा हालै सम्पन्न आम चुनावमा विपक्षी पार्टीलाई भोट दिएकोमा एक महिलामाथि भएको सामुहिक बलात्कारको विरोधमा राजधानी ढाकामा प्रदर्शन गर्दै । अदालतले उक्त घटनामा स्थानिय नेता लगायत सात जनालाई हिरासतमा लिन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्