गुडविल फाईनान्सको बर्दीवासमा शाखा



काठमाडौं(नेस)
गुडविल फाईनान्स लिमिटेड (वित्तीय संस्था) को १४ औं शाखा महोत्तरीको बर्दिवासमा स्थापना गरिएको छ ।सो शाखाको एक समारोहकाबीच बर्दिवास नगरपालिका प्रमुख विदुर कार्की र संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले शुभारम्भ गर्नुभयो। सो शाखासंगै फाईनान्सको प्रदेश नं २ मा शाखा विस्तार भएको छ ।

प्रतिक्रिया दिनुहोस्