विकल्प



लुगा धुने डिटजेन्टको विकल्पमा विकसित गरिएको ‘इकोएग‘ । फोस्फेट मुक्त तथा विषाक्त रसायन युक्त डिटजेन्टको विकल्पमा विकास गरिएको उक्त अन्डाकार भित्रको मिनरल चक्कीले लुगा सफा र चम्किलो पार्ने दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्