झुक्किए



इराक भ्रमणपछि जर्मनी हुँदै स्वदेश फर्केकी अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले प्राडा कोट र टान पाइन्ट लगाकएकी थिइन् । तर सामाजिक सन्जालमा केहीले उनले पाइन्ट नै नलगाएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्