साकिरामाथि ट्याक्सी चोरेको आरोप



चर्चित कोलम्बेली गायिका तथा डान्सर साकिरालाई यतिबेला यस्तो आरोप लागेको छ कि उनका फ्यानहरूलाई यो कुरा पत्याउन निकै गाह्रो हुन्छ।

सधैं आफ्नो फरक प्रस्तुतिका कारण चर्चामा आउने उनी यसपटक भने ट्याक्सी चोरीको आरोपका कारण चर्चामा आएकी हुन्। स्पेनका अभियोगकर्ताहरूले गायिकामाथि १४ दशमलव ५ मिलियन करोडको ट्याक्सी चोरीको आरोप लगाएका छन्।

सन् २०१५ मा स्पेनको बसमासबाट बार्सिलोनामा गएर बसेकी शकिरामाथि उनी २०१२ देखि २०१४ को बीचमा पनि स्पेनमै बस्ने गरेको आरोप अभियोगकर्ताहरूको छ। उनीहरूले शकिराले त्यसबीच कमाइ गरेको कर पनि स्पेनमै तिर्नुपर्ने माग गरेका छन्।

ल्याटिन अमेरिकामा बस्ने यी गायिका सुरुआती दिनमा आफ्नो गीतबाट चर्चित थिइनन् तर १९९८ मा उनको स्पेनिस गीतले धुम मचाइदियो। उनका फ्यानहरू संसारभर छन्।

प्रतिक्रिया दिनुहोस्