दाङको जुत्ता पसलमा आगलागी



काठमाडौं । दाङको एक जुत्ता पसलमा आगलागी भएको छ । दाङको तुल्सिपुरमा रहेको अन्नपूर्ण जुत्ता पसलमा आगलागि भएको हो ।

आगलागिका कारण जुत्ता पसल पूर्ण रुपमा जलेको छ । यो लाइनमा सबै होलसेल जुत्ता पसल रहेकाले आगो अन्य पसलमा पनि सल्कन सक्ने सम्भावना  छ ।

आगो निभाउनका लागि स्थानीयले प्रयास गरे पनि घटनास्थलमा दमकल पुगि नसकेको जनाइएको छ । क्षतीको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्