गण्डकी विकास बैंकको तुलसीपुरमा शाखा



नेपाल समाचारपत्र, काठमाडौं
गण्डकी विकास बैंकको दाङ्गस्थित तुलसीपुरमा शाखा स्थापना भएको छ ।
तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले शाखाको शुभारम्भ गनुहु“दै बैंकले तुलसीपुरका नगरबासी एंव ग्रामिण क्षेत्रका जनताकोे घर दैलो सम्म वित्तीय सेवा पु¥याउन आग्रह गर्नुभयो ।

बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर राउत (विर), राप्ती बवई क्याम्पसका सहायक क्याम्पस प्रमुख सूर्य शर्मा, हाम्रो पहु“च बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले शुभकामना मन्तव्य राख्नुभयो ।सो कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्