कौस्तुभ र करियर सेमिफाइनलमा



काठमाडौं, (नेस)
कौस्तुभ र डिफेन्डिङ च्याम्पियन करियर १३ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । कौस्तुभले न्यु स्टार पोललाई १–० गोलले पराजित ग¥यो ।

करियरले हाइली क्रिएटिभलाई १–० गोलले नै हरायो । प्रीतिमाले श्रमशीललाई टाइब्रेकरमा ३–२ गोलले पाखा लगाउदै अन्तिम आठमा खेल्ने पक्का ग¥यो ।

प्रतिक्रिया दिनुहोस्