इटहरीमा भीषण आगलागी



काठमाडौं । इटहरी उपमहानगरपालिका –१० खनारस्थित लक्ष्मी फर्म एण्ड लुमम्याट इन्डष्ट्रिजमा भीषण अागालगि भएको छ । आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ । थप विवरण अाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्