फेवातालमा डुङ्गा डुब्याे



कास्की । पोखराको फेवातालमा डुङ्गा तालमा डुबेकाे छ ।

डुङ्गा डुब्दा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य शुरु गरिएको छ ।

डुङ्गा कसरी डुबेको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । बेपत्ताको खोजीपछि घटनाको अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्