चुलोको जोहो



बिश्व कै सबैभन्दा अग्लो स्थानमा रहेको सोलुखम्बुको स्याङबोचे बिमानस्थलमा थुपारिएको ग्यासका सिलिण्डर । मुलुकका बिभिन्न भागबाट त्यहां पु¥याइएका ग्याससहितको एक सिलिण्डर ग्यासको १४ हजार ?पियामा कारोवार हुने गरेको छ । तस्वीर: दीपक रिजाल

प्रतिक्रिया दिनुहोस्