पूवर्राजा पोखरा जाने



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह केही दिनको निजी भ्रमणको सिलसिलामा पोखरा जाने कार्यक्रम तय भएको छ । पूसको पहिलो हप्ता पोखरा जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्