सिके राउत पुर्पक्षका लागि थुनामा



काठमाडौं  । राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै आएका सिके राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत रौतहटको आदेशले उनलाई पुपक्र्षका लागि थुनामा पठाइएको हो । पछिल्लो समय उनी  तराईका जिल्लामा खुलेआम विखण्डनकारी गतिविधि सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्